logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

    877Shares
    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी  नियुक्त

    काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक तथा संचारकर्मी डीसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

    रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोतादेखि चलचित्र निर्देशनसम्मको अनुभव भएका डीसी केपी ओली निकट हुन् । डीसी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार