काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन २०८२ को प्रयोजनको लागि दल दर्ताको सूचना जारी गरेको छ ।
आयोगले शुक्रबार सूचना प्रकाशित गरी दल दर्ता आव्हान गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया