logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • बझाङ प्रदेश सभा १ को मतगणना जारी, एमालेकाे अग्रता

    832Shares
    बझाङ प्रदेश सभा १ को मतगणना जारी, एमालेकाे अग्रता

    ६ वैशाख, धनगढी । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

    तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् । राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा–२ को हो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १६, आईतवार ०९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार