ललितपूर ।नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।सभापति शेरबहादुर देउवा अनुपस्थित बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको हो ।
बैठकले समसामयिक विषयसहित आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाहरूबारे छलफल गर्ने बताइएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा हालका राजनीतिक घटनाक्रम, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका तयारी र संगठन सुदृढीकरणका विषयमा छलफल गरिने बताइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया