logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • प्रम ओलीद्धारा हुम्लामा पुल उद्घाटन हुने

    1KShares
    प्रम ओलीद्धारा हुम्लामा पुल उद्घाटन हुने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार हुम्लामा पुल उद्घाटन गर्न जाने भएका छन् ।प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। उक्त पुल नेपाली सेनाले निर्माण गरेको हो।



    फास्ट न्युज    
  • २०८२ असार २२, आईतवार ०२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार