logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • बाँकेमा बस दुर्घटना २ जना घाईते

    1KShares
    बाँकेमा बस दुर्घटना २ जना घाईते

    बाँके । बाँकेमा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
    इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार काठमाडौंबाट धनगढी जाँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बस पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो।बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    २४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो।दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट