काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन भ्रमणका निम्ति प्रस्थान गरेका छन् ।
उनी शनिबार एक हप्ताका निम्ति निजी भ्रमणका सिलसिलामा चीन प्रस्थान गरेका उक्त पार्टीका केन्द्रीय प्रवक्ता डा.शरद्सिंह यादवले जानकारी दिए ।
राउतको भ्रमणमा नीजि भेटघाट हुने भएको उनले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया