logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै

    946Shares
    पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ ।

    पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो ।

    कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ ।

    कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट