logo

२०८३ आश्विन १७ शनिबार

logo
  • २०८३ आश्विन १७ शनिबार
  • सुन तोलामा २९ सयले घट्यो

    1.3KShares
    सुन तोलामा २९ सयले घट्यो

    काठमाडौं । मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट