logo

२०८३ बैशाख २८ सोमबार

logo
  • २०८३ बैशाख २८ सोमबार
  • धार्के–सितापाइला सडक आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द

    1KShares
    धार्के–सितापाइला सडक आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द

    काठमाण्डौ |  धादिङको धार्के–सितापाइला सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम शुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।

    धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष विशाल भट्टराईले आज सूचना निकालेर अर्को सूचना नआउन्जेलसम्मका लागि सडक बन्द भएको जानकारी दिनुभएको छ । सडक बन्द भएको समयमा अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको सूचनामा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट