logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • मान्यजनबाट बिजय दशमीको टीका र जमरा लगाउने क्रम जारी

    856Shares
    मान्यजनबाट बिजय दशमीको टीका र जमरा लगाउने क्रम जारी

    मान्यजनबाट बिजया दशमीको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ।

    आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज एकादशीमा पनि छ।

     

    यसरी पुर्णिामाको दिन सम्म मान्यजनको घरघरमा गएर टीका र आशिर्वाद थाप्ने परम्परा रहेको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट