logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ

    958Shares
    अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ

    काठमाडौं ।अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटीबाट दुई चिनीया नागरिकसहित ५० जनालाई प्रहरीले पक्राउ गरेका छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो राती छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हो । प्रहरीले ५० जनालाई पक्राउ गरी अहिलो सोधपुछ गरिरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट