logo

२०८३ जेष्ठ १३ बुधबार

logo
  • २०८३ जेष्ठ १३ बुधबार
  • एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

    769Shares
    एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

    काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेलाडी सूचीअनुसार नियमित उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ ।

    मुख्य प्रतियोगिताको तयारीका रूपमा हेरिएको यस टोलीमा अनुभवी तथा युवा खेलाडीको सन्तुलन मिलाइएको छ । टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम हुनुहुन्छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट