logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • रास्वपाको केन्द्रीय सचिवालय सदस्यमा सागर ढकालको शपथ ग्रहण

    733Shares
    रास्वपाको केन्द्रीय सचिवालय सदस्यमा सागर ढकालको शपथ ग्रहण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सचिवालय सदस्यका रूपमा सागर ढकालले शपथ ग्रहण गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    ढकाललाई बैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा मनोनित गरेको थियो ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार