logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • राजधानीको साँखुमा गोली चल्यो, जवाफी कारवाही गर्दा एकजना घाइते

    817Shares
    राजधानीको साँखुमा गोली चल्यो, जवाफी कारवाही गर्दा एकजना घाइते

        काठमाडौँ । राजधानीको साँखुमा गोली चलेको छ । शुक्रबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  ।

    लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो ।

    सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन ।
    ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट