logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • हर्क साम्पाङको ‘सस्पेन्ड’ भएको फेसबुक पुनः सञ्चालनमा

    736Shares
    हर्क साम्पाङको ‘सस्पेन्ड’ भएको फेसबुक पुनः सञ्चालनमा

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सञ्चालनमा आएको छ।

    ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक आइडी गत वैशाख ३ गतेदेखि सर्च गर्दा नदेखिने गरी ‘सस्पेन्डेड’ भएको थियो । सुरुआतमा ह्याक भएको आशंका गरिए पनि पछि रिपोर्टका आधारमा फेसबुकले आइडी निलम्बन गरेको खुलेको थियो । ६ दिनपछि आइडी पुनः सक्रिय भएसँगै समर्थकहरूले राहत महसुस गरेका छन् । यद्यपि, कसले, किन र के उद्देश्यले रिपोर्ट गरेको भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

     



    फास्ट न्युज    
  • २०८३ बैशाख १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट