logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    853Shares
    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
    प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन् । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय गरिने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट