logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • यात्रु तानातान गरेको आरोपमा ४८ जना पक्राउ

    883Shares
    यात्रु तानातान गरेको आरोपमा ४८ जना पक्राउ

    काठमाडौं। यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

    उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम गर्र्र्र्र्र्नेव्यक्तिहरुले बस तथा सुमोबाट उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेका थिए ।

    गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट