logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट

    1KShares
    प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट

    काठमाडौं।प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको हो।

    प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच शिष्टाचार भेट भएको उनको सचिवालयले जानकारी दिएको छ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट