logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाइ भेट

    1.1KShares
    राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाइ भेट

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।

    त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।



    फास्ट न्युज    
  • २०८२ पुष २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट