logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबीच गुण्डुमा भेटघाट

    1KShares
    एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबीच गुण्डुमा भेटघाट

    काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् ।

    नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ । आजै उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

    यसअघि उनै खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राजनीतिक दलको कार्यालयको पनि निरीक्षण गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट