logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • साढे ४ अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

    958Shares
    साढे ४ अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

    काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ ।

    सेसन अवधिमा नेप्से ४.५० अंकले बढेर २६७०.१० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.५४ अंक बढेको छ।

    प्रि सेसनमा ६० वटा कम्पनीको कारोबार हुँदा २७ वटाको मूल्य बढ्यो भने २८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थितर रहेको छ ।

    सेसन अवधिमा ८ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा ३६ लाख, ७ हजार ९१ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट