logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • एकिकृत समाजवादीको पूनर्गठन,भूसाल संयोजक

    1.2KShares
    एकिकृत समाजवादीको पूनर्गठन,भूसाल संयोजक

    काठमाडौं।नेकपा एकिकृत समाजवादीको पूनर्गठन भएको छ । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको छ ।

    भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट