logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • उपनिर्वाचन: इलाममा एमालेका सुहाङ १६२३ मतान्तरले अग्रस्थानमा

    838Shares
    उपनिर्वाचन: इलाममा एमालेका सुहाङ १६२३ मतान्तरले अग्रस्थानमा

    काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना भइसकेको छ । जसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित लिड गरिरहेका छन् ।

    पछिल्लो विवरणअनुसार १५ हजार ९६८ मत गन्दा नेम्वाङले ६४०३ मतसहित अगाडि हुँदा कांग्रेसका डम्बर खड्का ४७८० ले दोस्रो छन् । उनीहरुबीच १६२३ मतको अन्तर छ । सुरुदेखि नै तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम ३१८८ मत ल्याएका छन् भने रास्वपा मिलन लिम्बु १ हजार मत प्राप्त गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार