logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडलबीच भेट, के भयो कुराकानी?

    1.1KShares
    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडलबीच भेट, के भयो कुराकानी?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । बिहीबार मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार