काठमाडौं।कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले सरकारको निर्णयविपरीत विष्णुबहादुर विकलाई स्वकीय उप-सचिव पदमा नियुक्त गरेका छन् ।

मिति २०८२/०६/०६ गतेदेखि लागु हुने गरी मन्त्री परियारको निजी सचिवालयमा कार्य सम्पादन गर्नका लागि विकलाई उप-सचिव पदमा नियुक्ति गरिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया