logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • बाँके सुधार केन्द्रमा बालकहरूबीच झडप हुँदा ५ जनाको ज्यान गयो

    1.1KShares
    बाँके सुधार केन्द्रमा बालकहरूबीच झडप हुँदा ५ जनाको ज्यान गयो

    दाङ । बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले नेपाल प्रेसलाई जानकारी दिए । घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट