logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • प्रस्तावित ‘संघ संस्था ऐन’ मा नेपाल बारको गम्भीर ध्यानाकर्षण

    1.1KShares
    प्रस्तावित ‘संघ संस्था ऐन’ मा नेपाल बारको गम्भीर ध्यानाकर्षण

    काठमाडौं । नेपाल बार एसोसिएसनले प्रस्तावित ‘संघ संस्था ऐन, २०८२’ माथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
    गृह मन्त्रालयबाट सार्वजनिक सुझाव तथा प्रतिक्रियाका लागि जारी सूचनामा रहेको उक्त विधेयकका कतिपय प्रावधानहरूले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरूलाई अनुचित रूपमा संकुचित गर्ने एसोसिएसनको ठहर छ।
    नेपाल बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा विधेयकमा रहेका व्यवस्थाले नागरिक अधिकार, संघ संस्था सञ्चालनको स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासलाई प्रत्यक्ष चुनौती दिने जोखिम औंल्याइएको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट