logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

    994Shares
    बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ६३ सांसदले मत दिए ।

    उनको विपक्षमा २२ सांसदले मतदान गरे भने ७ जना तटस्थ रहे । प्रदेशसभामा रहेका ११० सदस्यमध्ये ९२ जना मात्रै उपस्थित थिए ।

    उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिएका हुन् । बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट