logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै

    1.2KShares
    जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै

    काठमाडौं । जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरू हुँदै छ । खेल जिम्बाब्वेको क्विन्स स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुने छ । घरेलु टोली जिम्बाब्वे र न्युजिल्यान्ड दुवैले जीतको खोजीमा दोस्रो टेस्टमा बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

    जिम्बाब्वे क्रेग इर्विनको कप्तानीमा मैदानमा उत्रिँदैछ भने मिचेल सान्टनरको नेतृत्वमा रहेको न्युजिल्यान्ड पहिलो टेस्टको प्रदर्शन सुधार गर्ने लक्ष्यमा छ । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट