logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • इजरायली भूमिमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी

    1.1KShares
    इजरायली भूमिमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी

    तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ ।

    इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको छ । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

    यसैबीच, क्यानडामा चलिरहेको जी–सेभेन सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको समर्थन गर्नुभएको छ ।

    उहाँले इरानलाई वार्ताको लागि आउन आग्रह गर्नुभएको छ । उहाँले तेहरानमा रहेका अमेरिकी नागरिकलाई तुरुन्त देश छाड्न आग्रहसमेत गर्नुभएको छ ।
    इजरायली आक्रमणमा इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट