logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • सुनको मूल्य तोलामा १६ सयले बढ्यो

    1.5KShares
    सुनको मूल्य तोलामा १६ सयले बढ्यो

    काठमाडौं ।  नेपाली बजारमा बिहीबार (जेठ २९) सुनको मूल्य बढेको छ | बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

    यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ भने तोलामा १५ रुपैयाँले घटेको छ   । चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट