logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • अनेरास्ववियुको अध्यक्षमा पौडेलको उम्मेदवारी दर्ता

    994Shares
    अनेरास्ववियुको अध्यक्षमा पौडेलको उम्मेदवारी दर्ता

    काठमाडौं। नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गराएका हुन् ।
    कीर्तिपुरमा जारी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो ।अध्यक्षमण्डलका तर्फबाट मंगलबार बिहान सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएपछि विरोध भएको थियो ।
    तिनिधिहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेको बताइएको छ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट