logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • एमालेले संसदीय दलको बैठक बोलायो

    997Shares
    एमालेले संसदीय दलको बैठक बोलायो

    काठमाडौं।सत्तारूढ नेकपा (एमाले)ले सोमबार संसदीय दलको बैठक बोलाएको छ।एमाले संसदीय दल बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

    उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।बर्तौलाका अनुसार संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट