logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • काठमाण्डौ उपत्यकाका उद्योगलाई बाहिर सारिने, निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने

    1KShares
    काठमाण्डौ उपत्यकाका उद्योगलाई बाहिर सारिने, निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने

    काठमाण्डाै  । सरकारले काठमाण्डाैकाे प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने भएको छ । संङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवम्अ र्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।

    उहाँले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताउनुभयो । उहाँका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट