logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • चार संसदीय समितिको बैठक बस्दै

    931Shares
    चार संसदीय समितिको बैठक बस्दै

    काठमाडौं। विहिबार संघिय संंसदका चार संसदीय समितिको बैठक बस्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट