काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध उनका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उनको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुदैछ।
प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको भन्दै ‘फेक’ कागजात सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि भने उनका शंकास्पद आर्थिक कारोबारसहित अरू आरोपमा अनुसन्धान जारी छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया