logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित

    979Shares
    आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

    बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेन्डा छ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट