logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सोलुखुम्बुमा भूकम्पको धक्क महसुस

    958Shares
    सोलुखुम्बुमा भूकम्पको धक्क महसुस

    काठमाडौँ। सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो ।

    भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको बताइएको छ । भूकम्पको धक्का निरन्तर गइरहने भएकाले सबै जना सचेत हुनुपर्ने उनले बताए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट