logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • सीडियो तीन जिल्लाका सिडिओ फेरिए

    931Shares
    सीडियो तीन जिल्लाका सिडिओ फेरिए

    काठमाडौं ।गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो।

    तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयमा रहेका रामकृष्ण अधिकारीलाई तनहुँमा पठाइएको छ भने मन्त्रालयमै रहेका बद्रिनाथ गैरेलाई दैलेखमा सरूवा गरिएको छ।

    त्‍यस्तै बन्धुप्रसाद बास्तोला मन्त्रालयबाट विपद व्यवस्थापन प्राधिकरणमा सरूवा गरेको हो।
    उपसचिव नवराज जैसीको दैलेखबाट मन्त्रालयमा सरूवा भएका छ भने रामेछापमा रहेका राजुप्रसाद अर्याललाई पनि मन्त्रालयमै सरुवा भएका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट