logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कांग्रेस सांसद माया राई पक्राउ परिन्

    1KShares
    कांग्रेस सांसद माया राई पक्राउ परिन्

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । उनलाई अपराध अनुसन्धानको कार्यालयले आफ्नै घरबाट शनिबार राति ९ बजेतिर पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई  पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले सञ्चारमाध्यमलाई जानकारी दिए ।

    राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार