logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीले दिए निर्देशन

    1.1KShares
    कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीले दिए निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन् ।

    यसअघि परीक्षा बोर्डले तोकिएको समय ११ गते बिहीबार नै परीक्षा गर्ने निर्णय गरेको थियो । सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट