logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो सिन्दूर जात्रा (फोटोफिचर)

    904Shares
    भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो सिन्दूर जात्रा (फोटोफिचर)

    काठमाडौं । मध्यपुर थिमिमा सिन्दूर जात्रामा मनाइएको छ ।  बिहान ३२ खटसहितको सिन्दूर जात्रा आयोजना गरिएको हो । सिन्दूर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरूसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको शुभारम्भ गर्ने प्रचलन रहिआएको छ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट