logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • बाँधिए अस्मिता र महेश वैवाहिक जीवनमा

    1.4KShares
    बाँधिए अस्मिता र महेश वैवाहिक जीवनमा

    काठमाडौँ ।गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् ।

    उनीहरूले बिहीबार (आज) लगनगाँठो कसेका छन् । काठमाडौँमा आयोजना गरिएको विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् ।

    विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । दुवैले साङ्गीतिक सहकार्य समेत गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट