logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • १० नेपाली नागरिकलाई अमेरिकी चार्टर विमानमार्फत नेपाल ल्याइयाे

    1.1KShares
    १० नेपाली नागरिकलाई अमेरिकी चार्टर विमानमार्फत नेपाल ल्याइयाे

    काठमाडौं। अमेरिकाले अध्यागमन कानून उल्लङ्घन गर्ने १० नेपाली नागरिकलाई अमेरिकी चार्टर विमानमार्फत नेपाल ल्याएको छ ।

    गैरकानूनी नेपाली आप्रवासी बोकेको अमेरिकी जीआरपी–२३ विमान बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    १० नेपाली मध्ये केही गैरकानूनी तरिकाले अमेरिका बस्दै आएका र केही त्यहाँको अध्यागमन कानून उल्लङ्घन गरी निष्काशनमा परेका व्यक्ति हुन् ।

    अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अवैध आप्रवासी फिर्ता पठाउने नीति अनुसार उनीहरूलाई नेपाल पठाइएको हो ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट