logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • सुनचाँदीको मूल्य बढ्यो

    844Shares
    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो ।

    मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर  १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भैइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार