logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • पूर्वराजा ज्ञानेन्द्रलाई राजा घोषणा गर्दै काठमाडौंमा र्‍याली

    928Shares
    पूर्वराजा ज्ञानेन्द्रलाई राजा घोषणा गर्दै काठमाडौंमा र्‍याली

    काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्‍याली निकालेको छ । सामाखुसीमा जम्मा भएका उनीहरू मोटरसाइकल र्‍याली निकाल्दै नारायणहिटीतर्फ प्रवेश गरेका छन् ।

    नारायणहिटीमा श्रीमान् गम्भीर बनाउने र भित्रबाट श्रीपेच लगेर राजालाई लगाउने उनीहरूले बताएका छन् । प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले दिएको सन्देशपछि अहिले राजावादीहरू सडकमा उत्रिन थालेका हुन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट