logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गयो भूकम्प  ६.१ म्याग्निच्युड मापन

    931Shares
    सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गयो भूकम्प  ६.१ म्याग्निच्युड मापन

          फागुन १६,  खोटाङ । आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
    काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    २ बजेर ४८ मिनेटमा गएको भूकम्प ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
    शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यका लगायत रामेछाप , ओखलढुंगा, खोटाङ लगायतका पुर्वी पहाडी जिल्लामा  समेत मानिसहरु ब्युँझाएको थियो ।

    भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट