logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सार्वजनिक गरेका बुँदाहरुमा के छ ?

    955Shares
    मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सार्वजनिक गरेका बुँदाहरुमा के छ ?

    काठमाडौं । सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब ९१५० मिलियन अमेरिकी डलर० बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने निर्णय गरेको छ ।

    त्यस्तै नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एक जना बढुवा गर्ने साथै एकजना महासेनानी, २ जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्नेलगायत विभिन्न १५ निर्णय गरेको छ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट