logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • तयारी अभावका कारण कांग्रेस महाधिवेशन तोकिएको समयमा हुँदैन : प्रवक्ता महत

    949Shares
    तयारी अभावका कारण कांग्रेस महाधिवेशन तोकिएको समयमा हुँदैन : प्रवक्ता महत

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । उनले तयारी अभावका कारण महाधिवशेन केही समयपछि गर्नुपर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।

    चितवनमा बोल्दै महतले भने, ‘समयमै अधिवेशन गर्न तयारी पुगेको छैन । अहिले नेतृत्वभन्दा पनि पार्टी निर्माणमा दौड लगाउनुपर्छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ ।’ विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था भएकाले केन्द्रीय समितिले आवश्यकतानुसार निर्णय गर्नसक्ने महतको दाबी छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट